Logo

निषेधाज्ञा दसैँसम्म कायम राख्नुपर्ने सीडीओको सुझाव

                     
Logo 2020-09-06 04:09     Hamro Biratnagar

13

OnlineKhabar

कोरोना संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा दसैँसम्म कायम राख्नुपर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताएका छन् । उपत्यकामा भदौ चार गतेदेखि २४ गतेसम्मका लागि जारी निषेधाज्ञा यथावत नै रहेको पृष्ठभूमिमा भट्टले यस्तो धारणा राखेका हुन् ।

प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिको आजको बैठकमा उनले केही नियमहरू परिवर्तन गरी जनजीवन सहज हुनेगरी निषेधाज्ञा यथावत राख्नुपर्ने बताए ।आफ्नो जिल्लामा आइसोलेसन तथा क्वारेन्टाइनको राम्रो व्यवस्था रहेको तर शव व्यवस्थापन भने चुनौतीपूर्ण रहेको जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?