
विराटनगर, भदौ २१ ।
आइतबार थप १८ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १८ सय १४ जना कोरोना संक्रमणबाट निको हुँदै घर फर्किएको जानकारी दिएको छ । यससँगै कोरोनामुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको छ ।