Logo

आफ्नै आमालाई बलात्कार आरोपमा पक्राउ

                     
Logo 2020-09-04 03:09     Hamro Biratnagar

13

सांकेतिक तस्वीर

विराटनगर । भदाै १९

कञ्चनपुरमा आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया महिलालाई ३० वर्षीय छोराले बलात्कार गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको हो।

मंगलबार महिलाले जबरजस्ती करणी गरेको मौखिक उजुरी प्रहरीमा दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।

पक्राउ गरेको एक दिनपछि महिलाले बिहीबार लिखितरूपमै प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्। घटनाको अनुसन्धानका लागि अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको थापाले बताए।

https://youtu.be/PF7F_uNBPQ0


लोकप्रिय छुटाउनुभयो कि ?