Logo

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

                     
Logo 2020-09-04 02:09     Hamro Biratnagar

13

सांकेतिक तस्वीर

विराटनगर । भदाै १८

काठमाण्डाैँकाे अनामनगरमा श्रीमतीलाई छुरा प्रहार गरेर हत्या गरेको अभियोगमा बर्दिया बाँसगढी–९ घर भएका ३६ वर्षीय अजय विक पक्राउ परेका छन् ।

घरायसी विवादमा उनले ३३ वर्षीया उनकै श्रीमति पार्वती खड्कालाई छुरा प्रहार गरेर हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारको टोलीले उनलाई सोमबार बेलुकी पक्राउ गरेको हो ।

छुरा प्रहारबाट घाइते भएकि पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियाे ।

https://youtu.be/PF7F_uNBPQ0


लोकप्रिय छुटाउनुभयो कि ?