Logo

चट्याङले लागेर महिलाकाे मृत्यु

                     
Logo 2020-09-02 02:09     अभिमन्यु अभिजित

13

विराटनगर। भदाै १७

ताप्लेजुङमा मंगलबार साँझ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

जिल्लाकाे फुङलिङ नगरपालिका १० फुरूम्बुकी दुर्गा भट्टराईको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले गम्भीर भएकी भट्टराईलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

https://youtu.be/BFpnJ-Qxiak

 

 


लोकप्रिय छुटाउनुभयो कि ?