Logo

कोरोना संक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु

                     
Logo 2020-09-01 10:09     Hamro Biratnagar

13

पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

लामो समयदेखि मुटुको समस्याबाट पीडित ७० वर्षीय चालिसेको शहिद गंगालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा आज बिहान निधन भएको उनका भाइ कृष्णराज चालिसेले बताए । अवकाश प्राप्त गर्नुअघि चालिसे पोखरास्थित पुनरावेदन अदालतमा मुख्य न्यायाधीश रहेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?