Logo

मेयर शाक्यलाई कोरोना संक्रमण

                     
Logo 2020-08-31 06:08     Hamro Biratnagar

13

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । स्वाब दिएको दुई दिन पछि उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

https://youtu.be/UxeU_g8y2ZY

 


लोकप्रिय छुटाउनुभयो कि ?