
सीमा क्षेत्र लद्दाखमा फेरि भारत र चीनकाे तनाब भएकाे छ ।सीमामा पछिल्लाे झडप यही अगष्ट २९ तारिखमा भएको र त्यस पछि उक्त क्षेत्रमा तनाव साम्य हुँदै गएको थियो तर पुनः दुवै देशका सेनाबीच झडप भएको खबर बाहिरिएकाे छ ।
बिबिसी हिन्दीका अनुसार चिनियाँ सेनाले सीमासम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतीय पक्षले आरोप लगाएकाे छ । चिनियाँ सेनासँग झडप भएको भारतले दाबी गरे पनि चिनियाँ पक्षले भने यस विषयमा कुनै प्रतिक्रिया दिएकाे छैन ।
https://youtu.be/UxeU_g8y2ZY