Logo

कप्तान ओईन मोर्गनले उत्कृष्ट ब्याटिङ गर्दा पाकिस्तान पराजित

                     
Logo 2020-08-31 08:08     Hamro Biratnagar

13

इंग्ल्यान्डले दोस्रो टि२० खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.१ ओभरमा ५ विकेट गुमाउँदै जित हासिल गर्यो । इंग्ल्यान्डको सानदार जितमा कप्तान मोर्गन नायक बने । मोर्गनले ३३ बलमा ६ चौका र ४ छक्का सहित ६६ रनको योगदान दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?