Logo

स्पेनिस क्लब सेभिल्लामा रियलका ओस्कार अनुबन्धित

                     
Logo 2020-08-30 01:08     Hamro Biratnagar

13

रियल म्याड्रिडका  मिडफिल्डर रोड्रिग्वेजलाई सेभिल्लाले ५ वर्षको लागि आफ्नो क्लबमा   अनुबन्ध गरेको छ।ओस्कार १३.५ मिलियन युरोमा रमन सान्चेज पिजुवानमा आउन सहमत भएका हुन् । जसमा ७५ प्रतिशत ओस्कारले तथा २५ प्रतिशत रियलले प्राप्त गर्नेछन् । रियल म्याड्रिडको एकेडेमीमा हुर्किएका रोड्रिग्वेजले २ सिजन लेगानेसमा बिताउँदै ६४ खेलमा १३ गोल गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?