Logo

सुरेश रैनाले आइ पी एल २०२० नखेल्ने

                     
Logo 2020-08-29 12:08     Hamro Biratnagar

13

चेन्नई सुपर किंग्स का तालिसमान सुरेश रैना निजी कारण ले गर्दा भारत फर्केका हुन । सो कुरा चेन्नई सुपर किंग्स का फ्रेंचाइजीले ट्विटरमा पुष्टि गरेका हुन ।

हाल आफ्नो अन्तर्राष्ट्रिय क्रीकेट बाट सन्यास लिने घोषणा गरे पछी , सीएसके टीम बाट अगस्ट २१, दुबईमा आइ पी एल खेल्न प्रस्थान गरेका थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?