
आज नेपालमा एकै दिन ९२३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालय श्रोतले दिएको जानकारी अनुसार आज पनि थप ९२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३६ हजार ४ सय ५२ पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यकाका लगायतमा मुख्य सहरहरुलाई कोरोना संक्रमण बढ्दो क्रममा छ ।
https://youtu.be/K6IEIco3p4o