
भदौ १२, काठमाडौं । उद्योगपति विनोद चौधरीले आफ्नो ट्विटर एकाउन्ट मार्फत् आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । उनले आफुसँग सम्पर्कमा रहेकालाई सजक रहन आग्रह गरेका छन् ।



उनले आफ्नो पिसिआर रिपोर्ट पोजेटिभ आएको र अहिले कुनै लक्षण नदेखिएपनि डाक्टरको सल्लाह अनुसार अलग रहिरहेको जानकारी गराएका छन् ।