Logo

ब्राजिलियन मिडफिल्डर कोउटिन्होको भविष्य अनियोलमा

                     
Logo 2020-08-28 10:08     Hamro Biratnagar

13

ब्राजिलियन मिडफिल्डर कोउटिन्होको बायर्नम्युनिख सँगको लोन अवधि सकिएक लगातै उनी बार्सिलोनाका फर्किने कि नफर्किने भन्ने अनिवलमा छन्। तर सो्तको अनुसार बायर्नले १ सय २० मिलियन खर्चेर उनलाई स्थायी रुपमा क्लबमा राख्ने अधिकार प्रयोग नगरेपछि अब उनी बार्सिलोना नै फर्कनेछन् । यधपी उनले  प्रशिक्षक रोनाल्ड कोम्यनसँग आफ्नो भविष्यका बारेमा छलफल गर्नुपर्नेछ ।

 

तर कोउटिन्होलाई कोम्यानले आफ्नो योजनामा नपारेको खण्डमा उनी प्रिमियर लिग फर्कने अनुमान पनि गरिएको छ ।

प्रिमियर लिगको आर्सनलले पनि उनका बारेमा चासो राख्दै आएको छ । कोउटिन्होका ब्राजिलियन एजेन्टसँगको राम्रो सम्बन्धका कारण त्यसको फाइदा आर्सनललाई पुग्न सक्ने अनुमान गरिएको छ । तर कुनै क्लबले कोउटिन्होलाई किन्न चाहेको अवस्थामा क्लबले ८० मिलयन पाउन्डभन्दा कम रकम स्वीकार गर्ने अवस्था छैन । यसो हुँदा उनको भविष्य अनोयोलमा परेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?