Logo

फ्रान्सेली राष्ट्रिय फुटबलर पोग्बालाई कोरोना संक्रमण

                     
Logo 2020-08-28 10:08     Hamro Biratnagar

13

यूईएफए नेसन्स लिगको खेलका लागि टोली सार्वजनिक गर्ने क्रममा पोग्बालाई कोरोना संक्रमण भएको फ्रान्सका प्रशिक्षक डीडीएर डेस्चाम्प्सले जानकारी दिए । कोरोना पुष्टि भएसँगै उनले अर्को साता हुने फ्रान्सको यूईएफए नेसन्स लिगको खेल गुमाउने भएका छन् । उनको स्थानमा युवा मिडफिल्डर एडुआर्डो कामा भिंगा टोलीमा समेटिएको प्रशिक्षक डीडीएर डेस्चाम्प्सले जानकारी दिएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?