
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३४ हजार नाघेको छ ।
बुधबार थप ८८५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।
https://youtu.be/-YCDpWZBX2E