Logo

५५ स्वास्थ्यकर्मीले दिए सामुहिक राजिनामा : नोबेल मेडिकल कलेज

Logo 2020-08-25 07:08     Hamro Biratnagar

13

तस्विर : फाइल

भदौ ९  । नोबेल मेडिकल कलेज विराटनगरमा ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएका हुन । कलेजको इमरजेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले आज मंगलबार राजिनामा दिएका छन् ।

कलेजमा कार्यरत स्वास्थ्यकर्मीले पारिश्रमिक नै पाएका छैनन् र पारिश्रमिक समयमा नै पाउनु पर्ने र काेराेना महामारीमा काम गर्दा प्राेत्साहन भत्ता माग गरेका थिए । व्यवस्थापनले अटेर गरेपछि स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएर आन्दोलित बनेका हुन।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले राजीनामा पत्र बुझाएकाे जानकारी दिए । उनका अनुसार कर्मचारीले पाँच हजार पारिश्रमिक थप गर्नुपर्ने माग राखेका थिए । तर व्यवस्थापनले दिन नसक्ने बताएको थियो।

https://youtu.be/7cYYhN2NgtU

लोकप्रिय छुटाउनुभयो कि ?