Logo

मनकारी दम्पती, जसले आइसोलेसनका लागि घर दिए

                     
Logo 2020-08-25 11:08     Hamro Biratnagar

13

विराटनगर । भदाै ९

विराटनगरमा एक घरबेटीले आफ्नो घर भाडामा बस्ने कोरोना संक्रमितलाई घरमै आइसोलेसन बनाइदिएका छन् । विराटनगर–३ का कृष्णकुमार सुवेदी र राधा सुवेदीले कोरोना संक्रमितलाई घरमै आइसोलेसन बनाइदिएका हुन् ।

केही दिनअघि सुवेदीको घरमा बस्ने परिवारका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएपछि अर्कै स्थानमा राखेका संक्रमितलाई घरमै बोलाएर छुट्टै व्यवस्था मिलाइदिएका हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?