कोरोनाभाइरस महामारीले यी १० देश बाहेक संसारका लगभग हरेक देशमा आफ्नो असर देखाएको छ
१० देश जहाँ कोभिड–१९ का कोही संक्रमित छैनन् ।
– पलाउ
–माइक्रोनेशिया
–मार्शल द्वीप समूह
– नाउरु
–किरिबाती
– सोलोमन द्वीप समूह
– तुवालु
– समाओ
– वानुअतु
–टोंगा
हालसम्म यी देशमा कुनै पनि कोरोना संक्रमित थपिएका छैनन्।कोरोना रोकथाम गर्नलाई यी सबै देशले आ आफ्नो सिमा - नाका बन्द गरेका छन्।