Logo

बिराटनगर क्रिकेट क्लबबाट सुकुम्बासी बस्तीमा सहयोग

                     
Logo 2020-08-24 11:08     Hamro Biratnagar

13

बिराटनगर क्रिकेट क्लबबाट सुकुम्बासी बस्तीमा सहयोग।

८ भदौ,२०७७ बिराटनगर। बिराटनगरमा रहेेेेको एक CFFC बिराटनगर नामक किर्केट क्लबले बिराटनगर ११ का सुकुम्बासी बस्तीमा सहयोग गरेको छ। क्लबले बस्तीमा रहेको५० घरलाई चामल, दाल आलु नुन र मास्क (१० पिस प्रती घर) गरि सहयोग वितरण गरिएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?