Logo

विराटनगरमा निषेधाज्ञा जारी गरिएको आज तेस्रो दिन देखिएका बिहान का केही दृश्यहरु

                     
Logo 2020-08-24 07:08     Hamro Biratnagar

13

विराटनगर । विराटनगरमा पछिल्लो पटक कोरोनाका संक्रमित अत्यधिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यलय मोरङमा शुक्रबार दिउँसो १ बजे बसेको बैठकले  विराटगनर क्षेत्रमा १० गते राती १२ बजे सम्मका लागी निषेधाज्ञा निर्णय गरेको छ ।

आज बिहान विराटनगरका सडकमा विभिन्न स्थानहरु मा खाधवस्तु, इन्धन , खाना पकाउने ग्यास , तरकारी, फलफुल , दुध , डेरी , लगयात आवश्याक सामग्री हरु को बिक्री वितरण थियो भने , सडकमा अन्यदिन भन्दा आज आपुर्तिकर्ता कम देखिएको छ ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?