Logo

२६ सहित विराटनगरमा आज जम्मा ४२ संक्रमित थपिए

                     
Logo 2020-08-23 04:08     Hamro Biratnagar

13

२६ सहित विराटनगरमा आज जम्मा ४२ संक्रमित थपिए छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६५९ पुगेको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र २४ पुरुष छन् । थप जानकारी को अलग्गी यहाँ क्लिक गर्नु होला 

पछिल्लो २४ घण्टाको विवरण अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ५९ पुगेको छ ।यता प्रदेश १ मा आइतबार २५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट ३ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार २ सय ६७ पुगेको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?