
विश्वव्यापी रुपमा फैलिएको करोना भाइरस ( covid-19)को महामारीको यस पछिल्लो निषेधाज्ञा युक्त विषम र कठिन प्ररिस्थितीमा मोरङ्ग बार एशोसिएशन तथा मोरंग जिल्ला मा रहनु भएका कानून व्यवसायी ज्यूहरु मध्ये कसैलाई स्वास्थ्य उपचार लगाएत अन्य कुनै विषयमा समस्या आईपरेमा आवस्यक सहजिकरण र सहयोग प्रदान गर्न पहल गरिने हुदा मोरङ्ग बार एशोसिएशनका निम्न व्यक्तिहरु संग संम्पक राखनु हुन अनुरोध गरिन्छ ।
सम्पर्क व्यक्तिहरु
१. पुनम कुमार गुप्ता अध्यक्ष मो.नं. ९८५२०२१८३१
२. डिल्ली राम घिमिरे उपाध्यक्ष मो.नं. ९८५२०३६०३७
३. नागेश्वर प्रसाद सिंह सचिव मो.नंं ९८४२०४३००३
स्रोत : डिल्ली राम घिमिरे