Logo

विराटनगरको नोबेल अस्पतालका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

                     
Logo 2020-08-23 02:08     Hamro Biratnagar

13

तस्विर : फाइल

विराटनगरको नोबेल अस्पतालका थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालका दुई कर्मचारीलाई कोरोना संक्रमण भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । अस्पतालमा कुल संक्रमित संख्या २५ पुगेको छ


लोकप्रिय छुटाउनुभयो कि ?