विराटनगरको नोबेल अस्पतालका थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालका दुई कर्मचारीलाई कोरोना संक्रमण भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । अस्पतालमा कुल संक्रमित संख्या २५ पुगेको छ