
रौतहटको धर्मपुरमा रहेको बाग्मती नदीमा ३ जना बालिका डुबेर बेपत्ता भएका छन् ।
गढिमाई नगरपालिका- ७ कि १० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखिया बेपत्ता भएका रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिए ।