Logo

वीरगन्जमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

                     
Logo 2020-08-23 09:08     Hamro Biratnagar

13

वीरगन्जमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कोभिड अस्पतालको आइसियूमा साउन २४ गतेदेखि भर्ना गरिएकी वीरगन्ज महानगरपालिका वडा नम्बर ११ की ५६ वर्षीया संक्रमित महिलाको शनिबार बेलुका मृत्यु भएको अस्पतालले जनाएको छ ।स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । महिलामा खोकी र श्वास प्रश्वासमा समस्या देखिएपछि स्वाब संकलन गरेर परीक्षण गराउँदा साउन २४ गते कोरोना पुष्टि भएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?