
बिराटनगर महानगरपालिका तथा जिल्ला प्रशासन कार्यालयले गरेको निषेधज्ञा तथा कर्फ्यू का कारणले गर्दा आउदो २०७७.०५.१० गते बुधबार सम्म अर्को सूचना न आईनजेल सम्म लाई नेपाल बैंक लिमिटेड मिल्स एरिया रानी को शाखाको सम्पूर्ण शेवा हरु बन्द रहने जानकारी गराइनछ



स्रोत शिव श्रेष्ठ ( शाखा प्रमुख )