Logo

विराटनगरमा थप ३३ जनामा कोरोना, ( कुन वडामा कति ?)

                     
Logo 2020-08-22 12:08     Hamro Biratnagar

13

विराटनगर, ६ भदौं । विराटनगरमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार २० महिला र १३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार शनिबार विराटनगर–

वडा नम्बर १ मा एकजना,

वडा नम्बर २ मा दुईजना,

वडा नम्बर ४ मा दुईजना,

वडा नम्बर ६ मा तीनजना,

वडा नम्बर ८ मा १ जना

१६ मा एकजनालाई संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये २३ जनाको वडा खुलेको छैन् ।


लोकप्रिय छुटाउनुभयो कि ?