Logo

पछील्लो २४ घन्टामा देशभरमा थप ९ जनाको मृत्यु, ६३४ संक्रमित थपिए

                     
Logo 2020-08-22 11:08     Hamro Biratnagar

13

काठमाडौं : नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?