Logo

आज बिराटनगर मा थपिए ३३ जना संक्रमित

                     
Logo 2020-08-22 11:08     Hamro Biratnagar

13

भदौ ६ । विराटनगर महानगरपालिका भित्र ३३ सहित प्रदेश १ मा १०२ कोरोना संक्रमित थपिएका छन् । शनिबार ३७ महिला र ६५ पुरुषमा संक्रमित थपिएका हुन । १०२ जना संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ


लोकप्रिय छुटाउनुभयो कि ?