Logo

Flipcart र सस्तोडिलको समन्वय।Flipcart का समान अब नेपालमै किन्न सकिने ।

                     
Logo 2020-08-22 08:08     Hamro Biratnagar

13

नेपालमा केही साल यता बिधुतिय प्रणाली बाट आर्थिक कारोवार तथासमान खरिद बिक्रि(Online Shopping) मा निकैनै बिकास तथा मानिसकोआकर्षण पनि बढ्ढै गैरहेको छ ।

घरमै बसि समान खरिद गर्न सकिने साथै बाहिर हिड्डुल आदि झन्झतनरहेकाले पनि मानिसको अनलाइन सपिङ प्रती रुचि बढ्ढै गरेको पाइन्छ ।

नेपालमा हाल थुप्रै अनलाइन सपिङ साइटहरु सक्रिय रुपमा आफ्नो बजार रग्राहक सुनिश्चित गर्न लागिपरेका छन भने अनलाइन ब्यबसाय पनि थपबढिरहेका छन ।

नेपालका केही नामि अनलाइन सपिङ साइट मध्य डराज,हाम्रो बजार, सस्तोडिल लगाएतका साइट हरु प्राय मानिसको मुख्य रुचिमा पर्दछन ।हालसालै सस्तो डिलले भारतको एक स्थापित ब्रान्ड फ्लिप्कार्ट(Flipcart) संग समन्वय गरि कार्य गर्ने निर्णय गरेको छ ।

यस समन्वयलाई धेरैले स्वागतयोग्य तथा नेपालका ग्राहकले भरपुर लाभलिन सक्ने बताइएको छ ।यस समन्वय संगै नेपालका थुप्रै अनलाइन सपिङ्गसाइटहरुलाई ठूलो प्रतिस्पर्धा दिने निश्चित छ । सस्तो डिलले अहिलेसमानहरु राख्न सुरु गरि सक्या छ भने थप गर्ने कार्यपनि भैरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?