Logo

बिना काम बाहिर निस्कने लाई सम्झाई बुझाई फर्काउने, अटेर गरेमा कार्यावाही हुने

                     
Logo 2020-08-22 04:08     Hamro Biratnagar

13

शुक्रबार दिउँसो १ बजे बसेको बैठकले  विराटगनर क्षेत्रमा १० गते राती १२ बजे सम्मका लागी निषेधाज्ञा निर्णय गरेको छ ।

आज सो निषेधाज्ञा को असर देख्नसकिन्छ्, चोक चोक मा भने प्रहरी तैनात छ र  बिना काम बाहिर निस्कने लाई सम्झाई बुझाई घर फर्काउने, तर अटेर गरेमा संक्रामक रोग ऐन, २०२० वा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कार्यावाही हुने गरेका छ । बिराटनगर बाजार को सुन सान दृश्य तल देख्न सकिन्छ् ।


लोकप्रिय छुटाउनुभयो कि ?