Logo

विराटनगरमा जारी गरिएको निषेधाज्ञा आज राति देखि लागु हुनेछ(के-के गर्न मिलछ के-के मिल्दैन) ?

                     
Logo 2020-08-21 04:08     Hamro Biratnagar

13

 

जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले भदौ ५ गते राती १२ बजेदेखि भदौ १० गते रातीसम्म स्थानीय प्रशासन ऐन २०२० को दफा ६(३) अनुसार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।                                                                             विराटनगर महानगरको सम्पूर्ण क्षेत्रसहित रंगेली नगरपालिकाको ४, ५ ६ र ७ नम्बर वडा, कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा तथा बुढीगंगा गाउँपालिकाको १, २, ३ । ४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिनुभयो ।..


लोकप्रिय छुटाउनुभयो कि ?