Logo

निषेधाज्ञा जारि रहेकाे अवस्थामा उद्याेग सञ्चालन सम्बन्धी जरूरी सुचना

                     
Logo 2020-08-21 03:08     Hamro Biratnagar

13

  • निषेधाज्ञा जारि रहेकाे अवस्थामा उद्याेग सञ्चालन सम्बन्धी जरूरी सुचना ।

    संगठनका अध्यक्षज्यु र प्रमुख जिल्ला अधिकारीज्यु िबच भएकाे कुराकानि तथा सहमति अनुसार सरकारले ताेकेका स्वास्थ्य मापदण्डहरूकाे पालना गरि उद्याेग सञ्चालन नियमित गर्ने तथा कामदार कर्मचारिहरूलाई उद्याेगकाे परिचय पत्र साथमा राखि अावतजावतमा सहजिकरण गर्ने सहमति भएकाेले साेहि अनुसार गर्नहुन अनुराेध छ ।

महानिर्देशक

उद्याेग संगठन माेरङ


लोकप्रिय छुटाउनुभयो कि ?