Logo

चर्चाको शिखरमा अनिता सोनी को गीत

                     
Logo 2020-08-21 07:08     Hamro Biratnagar

13

कति राम्रो कति प्याराे, नेपाल देश हाम्राे ।

यस राष्ट्रिय भावनाले भरिएको गीत कि लेखिका अनिता साेनी, गायिका प्रासना शाक्य, संगीतकार भूपेन्द्र रायमाझी हुन ।

 

यसका भिडियोमा अनिता साेनी, दिपिका साेनी, अनुपमा रिजाल, रेखा पराजुली, आशा अटल, भारती पाैडेल, ललिता जाजु, ललिता राठी, मिता आचार्य, सेलिना पराजुली, अन्जु दाहाल र कल्पना सिंह कलाकारहरू छन् ।सम्भवतः महिलाहरु द्वारा लेखिएको र गायन गरिएको नेपाली राष्ट्रिय भावनाले भरिएको गीत पहिलाे पटक हाे ।

Mystry Dance Guy's द्वारा प्रस्तुत भिडियोमा छायांकन यज्ञ पराजुली , सम्पादन किगंस माेसन पिक्चर, निर्देशक संताेष सरकार, सह निर्देशक पवन शाह र निर्माता अनिता साेनी छिन् ।


लोकप्रिय छुटाउनुभयो कि ?