Logo

एकैपटक  तीनवटा कम्पनीकाे आइपीओ  खुल्दा मेरो शेयर चलेन

                     
Logo 2020-08-20 08:08     Hamro Biratnagar

13

बैंक तथा वित्तीय संस्थाहरु लकडाउनका कारण बन्द भएका छन् जसले गर्दा भौतिक रुपमा बेंकमार्फत आवेदन गर्न पाउने अवस्था छैन्। आवेदन अनलाइन मार्फत नै आवेदकले गर्नुपरेका कारणले मेराे शेयरमा लोड थपिएको छ भने धेरै लोड भएका कारण सिस्टमले काम गरेको छैन।

सिडिएससिका प्रबक्ता सुरेस न्यौपानेका अनुसार अरु दिनमा धेरेमा १६ हजार सम्म लोड हुने गरेकोमा बिहीबार ४० हजारभन्दा माथि पुगेको छ। बुधबारदेखि लिबर्टी इनर्जीले र विहीबारदेखि रिलायन्स लायफ इन्स्योरेन्स र समाज लघुवित्तको आइपीओ बिक्रीमा ल्याएका छन्।

मेराे शेयरले काम नगरेपछि लगानीकर्ताले समयमा अवेदन गर्न पाएका छैनन।


लोकप्रिय छुटाउनुभयो कि ?