Logo

विराटनगरमा थप ५२ जनामा काेराेना संक्रमण, कुन वडामा कति ?

                     
Logo 2020-08-19 10:08     Hamro Biratnagar

13

आज विराटनगरमा ५२ जना संक्रमित थपिएका छन् । । योसँगै महानगरमा संक्रमितको संख्या ६४२ पुगेको छ ।

कुन वडामा कति संक्रमित 

-विराटनगर १ मा २ जना

-विराटनगर २ मा ९ जना

-विराटनगर ३ मा २ जना

-विराटनगर ४ मा १ जना

-बिराटनगर ५ मा ८  जना

-बिराटनगर ९ मा २  जना

-बिराटनगर ६ मा ६ जना

-बिराटनगर ७ मा १  जना

-बिराटनगर ८ मा ६ जना

-बिराटनगर ११ मा २ जना

-बिराटनगर १२ मा १ जना

-बिराटनगर १३ मा ३ जना ३

-बिराटनगर १४ मा १   जना

-बिराटनगर १५ मा ४ जना

-बिराटनगर १६ मा १ र १७ मा २ जना संक्रमित थपिएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?