Logo

प्रदेश १ सरकारलाई चौधरी फाउन्डेसनदृरा भेन्टिलेटर हस्तान्तरण

                     
Logo 2020-08-18 05:08     Hamro Biratnagar

13

कोरोना भाइरस संक्रमितको उपचारमा समस्या भइरहेका बेला प्रदेश १ सरकारलाई चौधरी फाउन्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

विराटनगरमा मंगलबार विहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रबन्धक रामजी कटुवालले भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै सम्भव नभएकाले सबैको सहाकार्य आवश्यक रहेको बताए । सबैको सहकार्यमा कोरोनालाई नियन्त्रण गर्न सकिने उनले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?