विराटनगर, ३२ साउन । आज विराटनगरमा ८६ जना संक्रमित थपिएका छन् । महानगरपालिकाभित्र पछिल्लो २४ घण्टामा का ८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५६६ पुगेको छ ।