Logo

विराटनगरमा आज थपिए ८६ कोरोना संक्रमित

                     
Logo 2020-08-16 09:08     Hamro Biratnagar

13

विराटनगर, ३२  साउन । आज विराटनगरमा ८६ जना संक्रमित थपिएका छन् । महानगरपालिकाभित्र पछिल्लो २४ घण्टामा का ८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५६६ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?