Logo

बीपी प्रतिष्ठानमा उपचाररत ५० वर्षीया महिलाको काेराेनाबाट मृत्यु

                     
Logo 2020-08-16 04:08     Hamro Biratnagar

13

प्रतिनिधिमूलक तस्वीर

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड–१९ अस्पतालमा उपचाररत ५० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

एक सातादेखि उच्च ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या आएपछि साउन ३१ गते राति प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?