
भारतका पूर्व कप्तान र दुई पटक विश्व कप विजेता एम एस धोनीले शनिबार (अगस्त १५) इन्स्टाग्राम पोस्टमा सन्यास हुने घोषणा गरे।
एम अस धोनी ले आज साझ ०७:३० बजे आफ्नो इन्स्ताग्राम मा भिडियो हाल्दै " धन्य्वाद सबै लाई, तपाइ को माया र समर्थन को लागि, आज ०७:२९ बजे देखी मलाई सन्यास लिएको सम्झिनु" लेख्नु भएको छ ।
उनीले अवकाश लिने ढाँचाको उल्लेख भने गरेनन्, धोनीले युएईमा आगामी आइ पी एल २०२० मा खेल्ने अपेक्षा गरिएको छ ।