Logo

बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा

                     
Logo 2020-08-15 04:08     Hamro Biratnagar

13

बार्सिलोनालाई ८-२ गोलको फराकिलो अन्तरले हराउँदै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा। शुक्रबार राति भएको तेस्रो क्वार्टरफाइनल खेलमा स्पेनिस क्लब बार्सिलोनामाथि ८–२ गोल अन्तरको जित निकाल्दै जर्मन च्याम्पियन बायर्नले अन्तिम चारमा स्थान बनाएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?