Logo

देशभर मा थप ५९४ जनामा कोरोना संक्रमण, २४० डिस्चार्ज

                     
Logo 2020-08-14 10:08     Hamro Biratnagar

13

शुक्रबार नेपालमा पछिलो २४ घण्टा मा  ५९४ नया संक्रमित थपिएका छन् भने , स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

पछिलो २४ घण्टामा कुल ११५७५ RT-PCR गरिएको छ |

 

 


लोकप्रिय छुटाउनुभयो कि ?