साउन ३०, शुक्रबार । आज प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् । ६२ मोरङमा, २२ सुनसरीमा, ९ झापामा,र २ प्रदेश १ बाहिरका थपिएका छन् ।
योसँग प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ ।