साउन ३०, शुक्रबार । आज विराटनगरमा ३३ जना संक्रमित थपिएका छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य अनुसार संक्रमित मध्य२० जना पुरुष र १३ जना महिला संक्रमित थपिएका छन् ।
कुन वडामा कति संक्रमित
-विराटनगर ४ मा ३ जना
-विराटनगर ५ मा ५ जना
-बिराटनगर ६ मा ३ जना
-बिराटनगर ७ मा ४ जना
-बिराटनगर ८ मा ३ जना
-बिराटनगर ९ मा ३ जना
-बिराटनगर १५ मा २ जना
-बिराटनगर १६ मा ३ जना संक्रमित
-बिराटनगर १०, ११, १२, १, ३ र १७ मा १/१ जना