
रंगेलीमा फेरी भेट्टीए २८ जना कोरोना संक्रमित। समुदाय स्तरमै कोरोना फैलिएको रंगेलीमा आज थप २८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
रंगेलीमा समुदायमै कोरोना देखिएपछी कन्ट्राक ट्रेशिङ मा थप १ सय ७८ जनाको पिसिआर परिक्षण गर्दा थप २८ कोरोना देखिएको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिए । (Source:- Rangeli Update)