
मोरङ रंगेलीका ७ उपचारपछी आज घर फर्किने भएका छन् । पहिलो पटक २२ जनामा कोरोना पुष्टी भएपछी धरानमा उपचारतहरु मध्ये २ महिला सहित ७ जना निको भएर घर फर्कन लागेका हुन् ।
रंगेलीमा पहिलो पटक २२ जनामा कोरोना पुष्टी भएपछी धरानमा उपचारतहरु मध्ये २ महिला सहित ७ यो
संगै २२ जना मध्ये उपचारपछी फर्किनेको संख्या १४ जना पुगेको छ । भने ८ जना उपचारत रहेका छन् ।