Logo

(सीटीइएभीटी) द्वारा भदौ दोस्रो साताको लागि तय गरेको विभिन्न विषयको परीक्षा स्थगित

                     
Logo 2020-08-14 06:08     Hamro Biratnagar

13

फाइल तस्वीर

प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद (सीटीइएभीटी) ले भदौ दोस्रो साताको लागि तय गरेको विभिन्न विषयको परीक्षा स्थगित गरेको छ।  यस्तो निर्णय परिषदले बिहीबार गरेको हो। 

मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्म शैक्षिक संस्था पूर्ण रुपमा बन्द रहने तथा लामो दूरीका यातायात पनि सोही मितिसम्मै बन्द रहने निर्णय गरे पछी परिषदले जारी गरेको सूचनामा तत्कालका लागि परीक्षा सम्बन्धि सम्पूर्ण काम अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?