
विराटनगरको नोबेल अस्पताल भित्र रहेको एउटा फार्मेसीका २ कर्मचारीमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
संक्रमित दुवै आइसोलेशनमा रहेको दाहालले बताए । यसअघि नोबेलमा ७ जनामा कोरोना संक्रमण देखिएको थियो ।
« भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संगै अयोध्या राम मन्दिरको भुमि पुजन गरेका महन्तमा कोरोना संक्रमण