Logo

विराटनगर को नोबेल अस्पताल भित्रै रहेको फार्मेसीका २ जनामा कोरोना पुष्टि

                     
Logo 2020-08-14 03:08     Hamro Biratnagar

13

विराटनगरको नोबेल अस्पताल भित्र रहेको एउटा फार्मेसीका २ कर्मचारीमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

संक्रमित दुवै आइसोलेशनमा रहेको दाहालले बताए । यसअघि नोबेलमा ७ जनामा कोरोना संक्रमण देखिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?