
विराटनगर, २८ साउन ।आरती स्ट्रिप्समा कार्यरत मजदुर मध्य ३० जना मा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल सो मध्ये दुईजना फरार छन् ।



जिल्ला मोरङ बुढीगंगा गा.पा वडा नम्बर–२ अध्यक्ष युवराज पौडेलका अनुसार पीसीआर जाँच गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको थियो । भारतमा घर भइ, विराटनगर ढाट चोकमा डेरा गरी बस्ने दुईजना भागेका हुन् । हाल भागेकाहरुको ठेगाना खुलेको छैन ।